ओराङ्गुटन

ना. [अङ्. ओराङ्ओटाङ]

  1. बोर्नियो र सुमात्राका टापुका जङ्गलमा पाइने वनमान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)