ओर्कीफर्कीना.फेरि फेरि फर्केर आउने, हेर्ने वा केही गर्ने क्रिया। २. कोल्टे फर्काइ।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ओर्काइफर्काइ ओर्याइँ