ओर्‍याइँ

ना. [उपद्रो+ याइँ]

  1. नचाहिँदो काम; उपद्रव, उपद्र्याइँ; ओह्र्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)