ओर्लनु

अ.क्रि. [ओरालो+नु]

  1. माथिबाट तलतिर झर्नु; ओरालो लाग्नु।
  2. घरगृहस्थी तथा अन्य व्यवहार बिग्रँदै जानु; घरङ्घाट हुनु; अवनति हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)