ओल

ना. [सं.]

  1. एकै भेट्नामा लामा लामा धेरै पात हुने बाँकाको जस्तो निलो फूल फुल्ने, हरियो घोगामा राता, पहेँला फल फल्ने र ठुलो कन्द हुने सानो एक बोट; एक प्रकारको जङ्गली कन्द; ओलक; सूरण।
  2. भिजेको; चिसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)