ओलक/ओलख

ना. [वलक]

  1. मोही, रैतीहरूले तल्सिङलाई दिन ल्याउने कोसेली; वलक।
  2. करको एक प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)