ओष्ठस्थानी

वि.

  1. ओठबाट वा ओठमा ठक्कर लागेर उच्चरित हुने (वर्ण; ओष्ठस्थानबाट उच्चरित हुने; ओष्ठस्थान भएको; ओष्ठ्य (उ र पवर्गका वर्ण)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)