ओष्ठ्य
वि. [सं.]
- ओठसम्बन्धी; ओठको।
- ओष्ठस्थानबाट उच्चारण हुने (वर्ण)।
- ओष्ठस्थानीय वर्ण (प,फ,ब,भ,म इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)