ओसाउनु

अ.क्रि. [ओस+आउ+नु]

  1. ओस वा सर्दी लाग्ने किसिमको हुनु; ओसिलो हुनु; चिसो हुनु; ढाडिनु।
  2. तातो वस्तु चिसो हुनु; सेलाउनु; ओथाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)