ओसार्नु

स.क्रि. [सं. अपसारण]

  1. कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा ल्याउनु वा लैजानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)