ओसारपसार

ना.

  1. मालसामान एक ठाउँबाट अर्को ठाउँमा बराबर ल्याउने लैजाने काम; परिवहन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)