ओसार

ना. [सं. अपसरण]

  1. एक ठाउँबाट अर्को ठाउँमा कुनै वस्तु सार्ने क्रिया वा काम; मालसामानको खेप गर्ने क्रिया वा काम; ओसारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)