ओ
- देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये दसौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठओष्ठस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको, भाषाविज्ञानअनुसार पश्च र आधाबन्द, गोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)