ओ

वि.बो. [सं. अहो]

  1. सम्झना, विस्मय आदिमा बोलिने शब्द। (उदा.- ओ बल्ल पो मैले बुझेँ)।
  2. आफूभन्दा मनिकालाई बोलाउँदा प्रयोग गरिने शब्द; ए (उदा.- ओ श्याम! यता आऊ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)