औँठी छापा

ना.

  1. व्यक्तिको नाम र संवत् खोपिएको, औँठीमा जडिने धातु वा हकिबको सानो छाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)