औँठो

ना. [सं. अङ्गुष्ठ]

  1. हात वा गोडाको सबभन्दा मोटो औँलो; बुढी औँलो; अँगुठो।
  2. अँगुठाको छाप; ल्याप्चे; सही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)