औँसा

ना.

  1. धेरै बासी वा सडेगलेका मासु र अरू त्यस्तै पदार्थहरूमा वा जीवजन्तुका घाउमा झिँगाले फुल पारेपछि त्यसैबाट विकसित हुने साना साना, प्रायः सेता किराका बीजरूप; किराहरूको विकासको दोस्रो अवस्थाको जीव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)