औजार

ना. [अ.]

  1. विभिन्न थरीका कालिगडले आफ्नो पेसासँग सम्बन्धित कामका निम्ति प्रयोग गर्ने विभिन्न सरसामान; ज्याबल; हातहतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)