औटा
प्रत्य. [√ ओटा]
- सङ्ख्यावाची शब्दका पछिल्तिर लाग्ने र त्यस्तो शब्दलाई विशेषण बनाउने एक प्रत्यय (उदा.- चारौटा, पाँचौटा इ.); ओटा; गोटा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रत्य. [√ ओटा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)