औताउनु
अ.क्रि. [सं. आकुल+नु]
- कसैले गर्न लागेको काम वा इच्छामा भएको कुरा के होला, कसो होला भनी चिन्ता लिनु।
- चौचौ लाग्नु; उत्कण्ठित हुनु।
- आत्तिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. आकुल+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)