औद्धत्य

ना. [सं.]

  1. उद्धत हुनाको भाव; उद्दण्डता; उच्छृङ्खलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)