औद्भिद
वि. [सं.]
- भुइँ फोरेर निस्कने वा उम्रने; भुइँ फोरेर उम्रेको; भुइँफुट्टा।
- छहराको पानी।
- सिँधे नुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)