औद्योगिक क्षेत्र

ना.

  1. कलकारखाना, उद्योगधन्दाका निम्ति प्रशासनद्वारा निर्धारित गरिएको क्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)