औद्योगिक क्रान्ति

ना.

  1. युरोपमा सन् १८५१ देखि औपचारिक रूपमा आरम्भ भएर सन् १९५१ मा टुङ्गिएको एक व्यावसायिक आन्दोलन।
  2. उद्योगका क्षेत्रमा हुने व्यापक परिवर्तन वा विकास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)