औपचारिक
वि. [सं.]
- शिष्टाचारको पालनका निम्ति गरिएको; शिष्टाचारसुहाउँदो।
- नियमानुसार भएको; नियमपूर्वकको; रीतिपूर्वकको; दस्तुरबमोजिमको।
- रोगनिवारणका निमित्त गरिने उपचारसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)