औपचारिक भाषा
ना.
- भाषण आदिमा वा कसैसित औपचारिक रूपमा कुराकानी गर्दा बोलिने भाषा।
- कानुनी वा वैधानिक भाषा; नियमसम्बन्धी भाषा।
- हृदयको भाव लुकाई लोलोपोतो देखाउने उद्देश्यले बोलिने कृत्रिम बोली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)