औपन्यासिक
वि. [सं.]
- उपन्यासमा भएको; उपन्यासमा पाइने; उपन्यासको; उपन्याससम्बन्धी।
- उपन्यासका किसिमको; उपन्यासजस्तो।
- अनौठो किसिमको; अद्भुत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)