औपनिवेशिक
वि. [सं.]
- उपनिवेशसम्बन्धी; उपनिवेशमा हुने; उपनिवेशको।
- उपनिवेशमा बस्ने; उपनिवेशनिवासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)