औरस

ना. [सं.]

  1. विवाहिता स्त्रीबाट जन्मेको छोरो; वैधानिक पुत्र; ठ्या छोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)