और्ध्वदेहिक
वि. [सं.]
- मरेका व्यक्तिका उद्देश्यले दश दिनसम्म गरिने; मृत व्यक्तिसम्बन्धी (काजक्रिया)।
- प्रेतकर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)