औल
ना. [सं. आकुल]
- बेसी वा मधेशको सम्म र गर्मी ठाउँ।
- त्यस्तो ठाउँमा लाम्खुट्टे लाग्ने हुँदा त्यसबाट फैलने कामज्वरो; मलेरिया; औलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आकुल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)