औस्या

वि. [औँसी+या]

  1. नमिल्दो स्वभावको; ओखरपाङ्ग्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)