कँचिया

वि. [काँचो+इया]

  1. काँचोपन बाँकी रहेको; नपाकेको।
  2. राम्ररी नसुकेको (रुख, दाउरा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)