कँठिनी
वि. [काँठे+इनी]
- काँठमा बस्ने; काँठमा घर हुने वा रहने (स्त्री)।
- काँठे आइमाई; काँठे पुरुषकी पत्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [काँठे+इनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)