कँडाली

ना. [सं. करण्डी]

  1. प्रायः पूजासामान, फलफूल, तरकारी र अरू सामान आदि हालिने, उझिन्डो भएको चोयाको वा धातुको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)