कँडेकेशरी

ना. [काँडे+केशरी]

  1. गुलाफको जस्तै पात हुने जङ्गली काँडे फूलको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)