ककस

सर्व. [कस+कस]

  1. 'कोको' को तिर्यक् रूप (उदा.-ककसले काम गरे, मलाई सुनाऊ)।
  2. 'कसकस' को संक्षिप्त रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)