कका

ना. [नेवा.]

  1. चङ्गामा ओजन मिलाई राम्ररी उडाउन बिचको कप्टेराको सिरान र पुछारमा बाँधिएको धागाको उझिन्डो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)