कक्कड

ना. [प्रा. कक्कर]

  1. सानो चिलिममा भरेर धुवाँ तान्ने, सुर्तीको एक प्रकारको धुलो; तमाखु र सुर्ती मिलाएर धूम्रपानका लागि कुटेर तयार पारिएको केही ओसिलो चूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)