कक्रनु

अ.क्रि. [अ. मू. कक्रक्+नु]

  1. कक्रक्क पर्नु; जाडोले गँगरिनु; कठ्याङ्ग्रिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)