कक्रक्क

क्रि.वि. [अ. मू. कक्रक्+नु]

  1. जाडो वा रोग आदिले अङ्ग, प्रत्यङ्ग नचल्ने किसिमले; हल न चल हुने गरी; कठाङ्ग्रिएर वा कठ्याङ्ग्रिने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)