कक्रेजा
ना. [फा. काकरेज]
- रातो भुइँमा सेतो वा सेतोमा रातो बुट्टा भएको कुनै वस्त्र वा जन्तु (घोडा आदि)।
- त्यस्तो रङ र बुट्टा भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. काकरेज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)