कक्र्याक्क

क्रि.वि. [अ. मू. कक्र (या) क्+क]

  1. हल न चल हुने गरी; बेसरी अँठ्याउने किसिमले; चल्न, चटपटाउन नसक्ने गरी। द्वि. कक्र्याक्कुक्रुक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)