कक्षा

ना. [सं.]

  1. दर्जा; श्रेणी; स्तर।
  2. घेरा; कक्ष।
  3. ग्रहहरू घुम्ने मार्ग; कक्ष।
  4. पढाइ सञ्चालन गरिने कोठा (विद्यालयको)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)