कक्ष
ना. [सं.]
- काखी; कोखा।
- धोतीको काछ।
- घरको कोठा।
- कछाड; देहात।
- काखीको खटिरो; कखौतो।
- एक वस्तुलाई केन्द्र तुल्याई त्यसको वरिपरि अर्को वस्तु घुम्दा त्यसले ग्रहण गर्ने पथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)