कङक्रिट

ना. [अङ्.]

  1. चुन, बालुवा, इँटका टुक्रा आदि वा सिमेन्ट, बालुवा र पत्थरका टुक्रा मिलाई घोलेर बनाइएको ढलान गरिने मसला।
  2. इँट, पत्थरका ससाना टुक्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)