कङ्गना

ना. [सं. कङ्कण]

  1. दुलहाको नाडीमा बाँध्ने डोरो।
  2. बाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)