कङ्काल

ना. [सं.]

  1. प्राणीका शरीरका हाड मात्रको आकार; अस्थिपञ्जर; हाडखोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)