कङ्कालमाली

वि.

  1. कङ्कालको कुनै अंशको माला उनेर लाउने।
  2. शिव; भैरव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)