कङ्गाल

वि. [सं. कङ्काल]

  1. धनसम्पत्ति केही नभएको; गरिब; निर्धन; दरिद्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)